एनआरएनए कोषाध्यक्ष श्रेष्ठद्धारा आर्थिक प्रतिवेदन सार्वजनिक

‘व्यवस्थित बनाउन तथा आर्थिक सुशासन’ लण्डन । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष तथा संयोजक महेश कुमार श्रेष्ठले २०७७/७८ असार मशान्तसम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। आगामी अक्टोबर २३ देखि २५ सम्म हुन गइरहेको गैरआवासीय नेपाली संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि कोषाध्यक्ष श्रेष्ठले आइएलओसहित प्रगति प्रतिवेदन तथा एनआरएनएको कार्यकालको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेका हुन्। … Continue reading एनआरएनए कोषाध्यक्ष श्रेष्ठद्धारा आर्थिक प्रतिवेदन सार्वजनिक